[नेपाली] बिदेशि नागरिकको लागि

いろいろな言語(げんご)で見(み)ることができます。クリックしてください ↓                                   

Available in different languages. Please click the button below ↓

日本語/にほんご 英語/English 中国語/中文 韓国語/한국어 ベトナム語/Tiếng Việt

タガログ語/Tagalog インドネシア語/Bahasa Indonesia ネパール語/नेपाली

ミャンマー語/မြန်မာဘာသာ タイ語/ภาษาไทย シンハラ語/සිංහල භාෂාව

कोरोना जानकारि: कोरोना खोप

फाइनल नवीकरण 2023年4月20日

  1. घरमानै कागजात राखिएको खाम आउनेछ । । घरमा आउने खाममा जानकारिको कागज , प्रारम्भिक परिक्षाको पर्चि र खोपको टिकट हालिएको हुनेछ ।
  2. फोन मार्फत पनि कुरा  गर्न सकिन्छ।  यदि तपाईंलाई जापानी भाषामामा कुरा गर्न  कठिनाई छ भने, कृपया 092-687-5006 मा फोन गरेर  विदेशी भाषाबाट  “कोरोनाभाइरसको  खोप सेवाको अपोइमेन्ट लिन सक्नुहुनेछ । ※कृपया खोप सेवाको लागि  तल “बी” हेर्नुहोस्।
  3. तोकिएको स्थानमा गई खोप लगाउनुहोस् ।

 

A:कोरोना खोपसम्बन्धिको आधारभुत जानकारि
▶ कोरोना खोप निशुल्क हो ।
▶ जापानमा बस्नुहुने सबैमा खोपको जानकारिको पर्चि आउनेछ ।
▶ खोप लगाउन अनिवार्य छैन । लगाउन चाहनेले मात्र लगाउदा हुन्छ ।
▶ खोप लगाउन चाहनेहरुले भने अनिवार्य योयाकु (खोप लगाउने अपोइन्टमेन्ट). गर्नुपर्नेछ ।
▶ खोप लगाउने दिन तपाई बस्ने स्थान र उमेर समुहको आधारमा फरकफरक हुन्छ ।  यहाँ हेरेर आफ्नो स्थान निश्चित गर्नुहोस् ।
▶ खोप लगाउने स्थान २ प्रकारको हुन्छ ।
 १)सामुहिक खोप : सार्वजनिक हल लगायतका ठुला स्थानमा लगाउने खोप
 २)व्यक्तिगत खोप : अस्पताल आदिमा व्यक्तिगत रुपमा लगाईने खोप
 सामुहिक खोप वा व्यक्तिगत खोप कुनलगाउने भन्नेकुरा तपाई बस्ने स्थानको आधारमा फरकफरक हुन्छ ।
 जानकारिको लागि यहा हेर्नुहोस् ।
▶ हाल लगाउन सकिने खोपहरु फाइजर, मोडर्ना र ताकेदा (नोभाभ्याक्स) का खोपहरू हुन् जुन  [नोभेम्बर २०२२/११ को महिना हाल ]  
 (स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय) खोपसम्बन्धी निर्देशन [बहुभाषा ] 
▶ अहिले देशमा प्रयोग भएको खोपसम्बन्धिको पुरा जानकारि ↓

 

A-2:नयाँ कोरोनाभाइरस खोपको विस्तृत जानकारी(तेस्रो पटक देखि) 
 ・जापानमा पनि बुस्टर खोप तेस्रो पटक लगाउन सकिनेछ
 ・लक्षित व्यक्ति 5 वर्ष वा सोभन्दा माथिको हो, र अन्तिम खोप पछि निश्चित समय बितिसकेको छ।  
  *फाइजर र मोडर्नाको भ्याक्सिन : ३ महिना वा सोभन्दा बढी

  * ताकेदाशा खोप  (नवावाक्स): 6 महिना वा सो भन्दा बढी 
 ・खोपको प्रकार पहिलो र दोश्रो भन्दा फरक पनि हुन सक्छ 

 ・बुस्टर खोपको लागि, फाइजर र मोडेर्नाबाट द्विभ्यालेन्ट ओमिक्रोन खोप वा ताकेडा (नोभाभ्याक्स) बाट मोनोभ्यालेन्ट खोप प्रशासित   गरिनेछ।
 ・भ्याक्सिन बूस्टर मे ७, २०२३ मा एक पटक समाप्त हुनेछ।  त्यस पछि, १२-६४वर्षका स्वस्थ व्यक्तिहरूले सेप्टेम्बर २०२३ वर्ष   ९महिना देखि बुस्टर खोप प्राप्त गर्न सक्षम हुनेछन्।

 

सन्दर्भ:

 
A-3: बाल बालिका खोप (5 ~ 11 वर्ष ) 
・५ देखि ११ बर्षको बालबालिकालाई पनि खोप लगाउन सकिने भएको छ  
・पहिलो खोप (पहिलो र दोस्रो खोप) लगाएको 3 महिनाभन्दा बढी समयसम्म खोप लगाएका बालबालिकाले पनि थप खोप (तेस्रो डोज) लगाउन पाउनेछन 

・लगाइने खोप फाइजरको खोप हो जुन ५ देखि ११ वर्षका बालबालिकाका लागि हो ।

सन्दर्भ:

 
A -4: नवजात शिशुको खोप सम्बन्धि  (6 महिना ~ 4 वर्ष )
・अब ६ महिना देखि ४ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सकिने छ ।
・खोप ३ पटकमा  १  सेट छ।

・लगाइने खोप फाइजरको खोप ६ महिना देखि ४ वर्ष को लागि  हो ।

सन्दर्भ:

 
A-5:खोप लगाउने प्रक्रिया

▶ घरमा आउने खाम

तपाँई बस्नुभएको शहर वा क्षेत्रबाट तपाँइको घरमा तेश्रो खोपसम्बन्धिको कागजात हालेको खाम पठाउनेछ । (खामभित्र टिकट, प्रारम्भिक परिक्षा पर्चि , खोपको प्रमाणपत्र र जानकारि को कागजात हालिएको हुन्छ । पहिलो र दोस्रो खोपको तुलनामा थप खोप, खोप टिकट, प्रारम्भिक परीक्षा स्लिप, र खोप प्रमाणपत्रहरू फरक हुन सक्छन्। उदाहरणका लागि, खोप टिकट प्रारम्भिक परीक्षा पर्चीमा संलग्न गरिएको ,खोप टिकट र खोप प्रमाणपत्र एकैठाँउमा हुनेआदि।)

बुस्टर खोपका लागि कागजातहरू भएको खामको रङ र ढाँचा पहिलो र दोस्रो खोपको भन्दा फरक हुन सक्छ। कृपया तलको चित्रमा हेर्नुहोस् ।

खामको फोटो

▶ योयाकु(अपोइन्टमेन्ट)

खोप टिकट आइपुगेपछि मात्र योयाकु गर्न सकिन्छ।

योयाकुको तरिका पहिलो वा दोस्रो पटकभन्दा परिवर्तन भएको हुन सक्छ। कृपया प्रत्येक सहर वा सहरको होमपेजमा जाँच गर्नुहोस्, वा सहर कार्यालयमा सम्पर्क गर्नुहोस्। यदि तपाई आफुलाई पत्ता लगाउन गाह्रो हुन्छ भने, सागा बहुसांस्कृतिक केन्द्रमा सम्पर्क गर्नुहोस्।

▶ सावधानी

पहिलो र दोस्रो खोप लगाएपछि फरक नगरपालिकामा बसाइ सरेका ब्यक्तिहरूको घरमा तेस्रो खोपका लागि कागजातहरू आउने छैन। तपाईं सर्नुभएको नगरपालिका कार्यालयमा आफैं सम्पर्क गर्नुपर्नेछ। यदि तपाईंलाई आफै सम्पर्क गर्न गाह्रो लाग्छ भने, सागा बहुसांस्कृतिक केन्द्रमा सम्पर्क गर्नुहोस्।

B:जानकारिको कागज र योयाकुको बारेमा

 

C:विदेशि भाषा परामर्श काउन्टर (फोन नम्बर भएको स्थानबाट फोन गर्न पनि सक्नुहुन्छ)

  (समर्थित भाषा) जापनिज, अंग्रेजि, चाइनिज, कोरियन, पोर्चुगिज, स्पेनिस बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म

        थाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म  भियतनाम बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म

 

  • (सागा केन) परामर्श सेन्टर 092-687-5535

 → कोरोना छ कि भन्ने डर भएमा के गर्ने जानकारि को लागि

   फोन गर्न समर्थित समय  २४ घण्टा खुल्ला रहने छ 

    (समर्थित भाषा) अंग्रेजि, चाइनिज, कोरियन, थाई, भियतनाम, इन्डोनेशिया, तागालोग, नेपालि, पोर्चुगिज, स्पेनिस, फ्रेन्च, जर्मन,

                              इटालि, रशिया, माले, म्यानमार, खमेर, मंगोलिया, सिंहला, हिन्दी, बङ्गाली भाषा (जम्मा 21 भाषा)

 

   → खोपको सुरक्षा र साइड इफेक्ट सम्बन्धिको जानकारि

   फोन गर्न समर्थित समय बिहान ८:३० देखि बेलुका ८ बजेसम्म

    (समर्थित भाषा) अंग्रेजि, चाइनिज, कोरियन, थाई, भियतनाम, इन्डोनेशिया, तागालोग, नेपालि, पोर्चुगिज, स्पेनिस, फ्रेन्च, जर्मन,

                              इटालि, रशिया, माले, म्यानमार, खमेर, मंगोलिया, सिंहला, हिन्दी, बङ्गाली भाषा (जम्मा 21 भाषा)

 

  • (सागा केन)कोरोना खोपको योयाकु, खोपसम्बन्धि फोनमार्फत अनुवाद  092-687-5006

​   →  योयाकुको समयमा र खोप लगाउने समयमा अनुवाद सेवा

​   फोन गर्न समर्थित समय: आफु बस्ने शहरको योयाकु सेन्टर, चिकित्सा संस्था र खोप स्थलको खुल्ने समय   

         (समर्थित भाषा) अंग्रेजि, चाइनिज, कोरियन, थाई, भियतनाम, इन्डोनेशिया, तागालोग, नेपालि, पोर्चुगिज, स्पेनिस, फ्रेन्च, जर्मन,

                             इटालि, रशिया, माले, म्यानमार, खमेर, मंगोलिया, सिंहला, हिन्दी, बङ्गाली भाषा (जम्मा 21 भाषा)

 

 

D: सजिलो जापानि भाषा ~कोरोना खोप~

 
E:ワクチン接種証明書
 
F: त्यो बाहेक बस्ने सहरको नगरपालिका विभाग, चिकित्सा संस्था र सहभागिहरुमा